• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश कर्णाली प्रदेश

कांग्रेस मुगु सभापतिमा तिलकबहादुर मल्ल

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
कांग्रेस मुगु सभापतिमा तिलकबहादुर मल्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज, २५ मुगु । नेपाली कांग्रेस मुगुको देउवा समूहको जिल्ला अधिवेशनबाट युवा नेता तिलकबहादुर मल्ल सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

हालै सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। सभापति मल्लको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ।
उपसभापतिमा रमेशकुमार मल्ल र रामबहादुर रावत चयन भएका छन्। यस्तै, सचिवमा हरिकुमार रावल र कुवेरजङ्ग शाही निर्वाचित भएको निर्वाचन तयारी समितिले जनाएको छ। सहसचिवमा शैलेन्द्र मल्ल र जङ्ग ऐडी चयन भएका जिल्ला निर्वाचन अधिकृत रुद्र पाठकले बताए। उनका अनुसार नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन तथा नवौँ जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल निर्विरोध निर्वाचित भएका हुन्।

उनीसहित अन्य सदस्यहरू पनि निर्वाचित भएका छन्। यससँगै नियमित महाधिवेशनअन्तर्गत प्रदेश ‘क’ बाट सभापतिमा जयबहादुर रोकाया र प्रदेश ‘ख’ बाट ऐनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, मुगुका चारवटै पालिकाका सभापति पनि निर्वाचित भएका छन्। जसमा छायानाथ रारा नगरपालिकामा दीपबहादुर बुढा, कार्मारोङ गाउँपालिकामा पासाङ तामाङ, खत्याड गाउँपालिकामा खड्ग खत्री र सोरु गाउँपालिकामा सूर्यबहादुर बम पालिका सभापतिमा निर्वाचित भएका छन्।देउवा समूहले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ।

कांग्रेसको देउवा समूहले हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाहीलाई जिल्ला सभापतिमा चयन गरेको शाहीले बताए।

Previous Post

यात्रुहरूका लागि खुसीको खबर! प्रमुख राजमार्गहरू सञ्चालनमा

Next Post

विपद् व्यवस्थापनमा सरकार कमजोर बनेको ओलीको आरोप

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In