• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरूको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार भारत प्रस्थान गरेको हो। सदस्य मुलुकहरूबीच गृह प्रशासन र आन्तरिक सुरक्षाको क्षेत्रमा बहुपक्षीय समन्वय विस्तार गर्ने उद्देश्यका साथ आयोजित यो सम्मेलनलाई क्षेत्रीय सुरक्षा दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ। सम्मेलनमा नेपालले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार हुने अन्तरदेशीय अपराध नियन्त्रण, बढ्दो साइबर सुरक्षा चुनौती, आतंकवादविरुद्धको साझा लडाइँ तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी साझा प्राथमिकताहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। खुला सीमा, जलवायुजन्य विपद् तथा प्रविधिमा आधारित संगठित अपराधको चुनौती झेलिरहेको सन्दर्भमा नेपालले सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदानप्रदान र क्षमता अभिवृद्धिमा जोड दिने तयारी गरेको छ।

आयोजक तथा सहभागी राष्ट्रहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा गुरुङको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विशेष ध्यान आकर्षित गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सहभागिताले नेपालको युवा नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा सकारात्मक सन्देश दिने विश्वास लिइएको छ। भारत बसाइका क्रममा गृहमन्त्री गुरुङले सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिमस्टेक सदस्य राष्ट्रका समकक्षी गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ। भ्रमण दलमा गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।

Previous Post

८० प्रतिशत नागरिकले मानसिक स्वास्थ्य उपचार पाउन सकेका छैनन्ः महानिर्देशक पौडेल

Next Post

चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनिकरण प्राथमिकताः प्रश्तावित राजदुत शर्मा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In