• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सात देशका कन्टेन्ट क्रिएटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
सात देशका कन्टेन्ट क्रिएटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
0
SHARES
0
VIEWS

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले टिकटकसँग सहकार्य गरेको छ। यस अभियानअन्तर्गत सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटरलाई नेपाल निमन्त्रणा गरिएको पर्यटन बोर्डले जनाएको छ।

नेपालमा रहेका उनीहरूले यहाँका प्राकृतिक दृश्य, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटेर भिडियो तथा अन्य डिजिटल सामग्री निर्माण गर्नेछन्। ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याइनेछ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार युएई र ट्युनिसियाका तीन जना कन्टेन्ट क्रिएटर पोखरामा सामग्री तयार गरिरहेका छन् भने अन्य क्रिएटर काठमाडौंमा केन्द्रित छन्।

उनीहरूले पोखरा, चितवन र बर्दियालगायतका प्रमुख पर्यटकीय गन्तव्यका साथै नेपालका सांस्कृतिक, ऐतिहासिक र पर्यटनको दृष्टिले महत्त्वपूर्ण स्थल तथा उत्पादनबारे सामग्री बनाउनेछन्।

छोटा भिडियोमार्फत नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक गतिविधि र मौलिक जीवनशैलीलाई विश्वसमुदायसम्म पुर्‍याउने अभियानको लक्ष्य रहेको बोर्डले जनाएको छ।

 

Previous Post

बडीमालिकामा हिमपातपछि बेपत्ता भएका २० वर्षीय युवक मृत फेला

Next Post

नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ साइबर सुरक्षा सम्मेलन हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav