• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘देशलाई अहिले डर होइन, भरोसा चाहिएको छ’ : गगन थापा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा
0
SHARES
0
VIEWS

सुशासनका लागि प्रतिपक्ष सहयोग गर्न तयार भए पनि सरकार प्रतिशोध र धरपकडमा लागेको कांग्रेस सभापति थापाको आरोप।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा अहिले भय र त्रासको वातावरण सिर्जना गर्नुभन्दा नागरिकको विश्वास जितेर शासन सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले चारैतिर अस्तव्यस्तता र गञ्जागोल बढाएर सुधार सम्भव नहुने धारणा राखेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सुशासनका लागि सरकारले अघि सार्ने सकारात्मक काममा प्रतिपक्ष सहयोग गर्न तयार रहेको बताए। तर सुधारका विषयमा ध्यान दिनुको सट्टा सरकार पक्राउ र धरपकडमा केन्द्रित भएको उनको आरोप थियो।

सरकारले सुशासनका लागि आवश्यक कदम चाल्न चाहेमा कांग्रेसले सहयोग गर्ने उल्लेख गर्दै थापाले अहिले देशलाई डरको नभई भरोसाको वातावरण आवश्यक रहेको बताए। धेरै क्षेत्रमा एकैपटक अन्योल र अव्यवस्था सिर्जना गरेर परिवर्तन ल्याउन नसकिने उनको भनाइ थियो।

सञ्चारमाध्यमका कार्यालयमा अनधिकृत रूपमा प्रहरी प्रवेश गरी गरिएको धरपकडको विषयलाई अन्यत्र मोड्न खोजिएको भन्दै उनले आपत्ति जनाए। उक्त घटनामा संलग्न दोषीको पहिचान गरी स्पष्ट नतिजा देखाउनुपर्ने उनको माग थियो।

कानुन उल्लङ्घन गर्ने कार्यलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै थापाले स्वेच्छाचारी गतिविधि रोकिएको कुरा व्यवहारमै पुष्टि हुनुपर्ने बताए।

उनले राज्यका अनुसन्धान निकाय निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा पनि जोड दिए। राजनीतिक नेतृत्वको स्वार्थअनुसार छानीछानी अनुसन्धान गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने उनको भनाइ थियो।

जहाँ अनियमितता भएको छ, त्यहाँ पूर्वाग्रहरहित छानबिन हुनुपर्ने र संवैधानिक निकायहरूले आफ्नो जिम्मेवारी निष्पक्ष रूपमा निर्वाह गर्नुपर्ने थापाले बताए।

Previous Post

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

Next Post

अब सडकमा ट्राफिक उभिने होइन, स्मार्ट सिस्टममार्फत व्यवस्थापन गर्नुपर्छः सभापति गजुरेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav