• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
0
SHARES
0
VIEWS

काठमाडौं, १९ कात्तिक । इजरायली विपक्षी नेता गादी आइजेनकोटले अमेरिकी जनताले इजरायलमा बेन्जामिन नेतान्याहूको सरकार हटाउन मतदान गरेको दाबी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले इजरायल र अमेरिकामा हालै भएको निर्वाचनमा नयाँ सरकार बनाउने म्यान्डेट प्राप्त भएको उल्लेख गरेका छन् ।

‘हाम्रो लोकतन्त्र बलियो र जीवन्त छ। हामी सकेसम्म चाँडो नयाँ सरकार गठन गर्ने इजरायली जनताको इच्छा पूरा गर्न काम गरिरहेका छौं। यो एक राष्ट्रिय आपतकालीन सरकार हुनेछ,’ उनले लेखेका छन् ।

आइजेनकोटले आफैंले नयाँ सरकारको नेतृत्व गर्नेसमेत उल्लेख गरेका छन् । ‘मेरो उद्देश्य इजरायललाई नयाँ नेतृत्व प्रदान गर्नु हो। सबै इजरायलीहरूको हितमा काम गर्ने नेतृत्व। हाम्रा सहयोगीहरूसँग मिलेर, हामी एक बलियो इजरायल निर्माण गर्नेछौं। एउटा इजरायल जुन यहूदी र लोकतान्त्रिक हो, उदार मूल्यमान्यता र सबैका लागि समानताप्रति प्रतिबद्ध छ, र आफ्नो भविष्यमा विश्वस्त छ,’ उनले भनेका छन् ।

आइजेनकोटले इजरायल र अमेरिकाबीचको सम्बन्ध केवल दुई सरकारको गठबन्धन मात्र नभई दुई देशका जनताबीचको साझेदारी रहेको र जुन पुस्तादेखि पुस्तासम्म फैलिएको उल्लेख गरेका छन् । ‘यो साझा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित छ र जब हाम्रा देशहरू एकसाथ उभिन्छन्, दुवै बढी सुरक्षित र समृद्ध हुन्छन् भन्ने विश्वासले बलियो बनाउँछ,’ उनले भनेका छन् ।

आइजेनकोटले आफ्नो नेतृत्वमा बनेको सरकारसँग अमेरिकासँगको साझेदारी झन् बलियो र गहिरो हुने दाबीसमेत गरेका छन् । ‘म राष्ट्रपति ट्रम्प र उनको प्रशासनसँग रचनात्मक र नजिकबाट काम गर्न तत्पर छु,’ उनले भनेका छन् ।

हालै इजरायलमा भएको निर्वाचनमा नेतान्याहूको गठबन्धनले ५३ सिट र उनका प्रतिद्वन्द्वी गादी आइजेनकोटको गठबन्धनले ४८ सिट जितेका छन् । दुई अरबदलीय गठबन्धन, संयुक्त सूची र रामले १९ सिट जितेका छन् । सरकार गठनका विषयमा विपक्षी दलहरूबीच वार्ता जारी छ, तर अहिलेसम्म कुनै समाधान निस्किएको छैन ।

Previous Post

पदबाट हटाइएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने

Next Post

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच आज भेटवार्ता हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav