• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भारतीय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री, तस्बिर सार्वजनिक गर्न रोक

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
भारतीय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री, तस्बिर सार्वजनिक गर्न रोक
0
SHARES
0
VIEWS

Writing

काठमाडौं, १९ कात्तिक । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन्।

बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मिस्रीले भेटवार्ता गरेका हुन्। भेटका क्रममा के–के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन। विगतमा प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको भेटबारे तस्बिरसहित सूचना दिने गरेको थियो। तर, मिस्रीसँगको भेटबारे केही सार्वजनिक गरिएको छैन।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन्। मिस्री आजै नयाँ दिल्ली फर्किने छन्। प्रधानमन्त्री शाहको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारीका लागि मिस्री नेपाल आएका हुन्।

विदेश सचिव मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए।


Previous Post

१०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधार र उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्छ : वीरेन्द्रराज पाण्डे

Next Post

सडकको किलोमिटर होइन, यात्रा समय घटेको आधारमा पूर्वाधार विकास मापन गर्नुपर्छः निकोलस पाण्डे

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav