• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गगन थापामाथिका आरोप स्वीकार्य छैनन् : कांग्रेस नेता न्यौपाने

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
गगन थापामाथिका आरोप स्वीकार्य छैनन् : कांग्रेस नेता न्यौपाने
0
SHARES
0
VIEWS

सभापतिलाई कमजोर पार्ने प्रयास भएको दाबी, पक्राउ गर्ने तयारी भए सशक्त प्रतिवाद गर्ने चेतावनी

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रचण्डविक्रम न्यौपानेले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएका आरोपलाई निराधार भन्दै त्यसलाई पार्टी कमजोर बनाउने योजनाका रूपमा व्याख्या गरेका छन्।

उनले सभापति थापालाई लक्षित गरेर भइरहेको आरोप–प्रत्यारोपले सिंगो कांग्रेसमाथि प्रहार गर्ने प्रयास भएको बताए। यस्तो गतिविधि पार्टीका लागि स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यसविरुद्ध कांग्रेस एकजुट भएर उभिने दाबी गरे।

न्यौपानेले थापामाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै आवश्यक अनुसन्धानका लागि पार्टी तयार रहेको स्पष्ट पारे। तर, नियोजित रूपमा कसैलाई फसाउने उद्देश्यले राज्यका निकाय परिचालन गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने उनको टिप्पणी छ।

सभापति थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने सूचना सार्वजनिक भएको प्रसङ्ग उल्लेख गर्दै न्यौपानेले त्यस्तो प्रयास भए कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए।

यसैगरी, पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलाएको घटनाप्रति पनि उनले आपत्ति जनाए। उक्त घटनालाई कांग्रेसका नेताहरूलाई लक्षित गर्ने योजनाबद्ध प्रयासका रूपमा आफूले बुझेको उनको भनाइ छ।

‘सभापतिमाथि आरोप लगाएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको छ। सहमहामन्त्रीलाई समेत नियोजित रूपमा नियन्त्रणमा लिन खोजिएको छ,’ न्यौपानेले दाबी गरे।

पार्टीका नेताहरूमाथि भइरहेका गतिविधिको राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै उनले कांग्रेसमाथि हुने कुनै पनि प्रहारको प्रतिवाद गरिने बताए।

 

Previous Post

सुदन किरातीको टिप्पणी : ‘पुरानाले घुस खाए, नयाँले त देशै खाला जस्तो छ’

Next Post

चेपाङ बस्तीमा मुख्यमन्त्री थापा : ‘घर बनाइदिन्छौँ, आयआर्जनका लागि बाख्रा दिन्छौँ’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav