• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

डेभिड मिलरको ९३ रनको योगदान बाबजुद सुदूरसँग कर्णाली पराजित

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
डेभिड मिलरको ९३ रनको योगदान बाबजुद सुदूरसँग कर्णाली पराजित
0
SHARES
0
VIEWS

काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिग तेस्रो सिजनअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको कर्णालीका डेभिड मिलरको विस्फोटक अविजित ९३ रनको इनिङ्स खेर गएको छ।

कर्णाली याक्सले २० ओभरमा सात विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो। मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्काको मद्दतमा अविजित ९३ रन बनाए।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १–१ विकेट लिए।

आजको खेलमा कर्णाली याक्सलाई पराजित गरेसँगै पाँच खेलमा ६ अंकका साथ सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ।

Previous Post

‘राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउँदैन’ : डिला संग्रौला

Next Post

पदावधि बाँकी छँदै आईजीपीबाट हटाइएको भन्दै दानबहादुर कार्की सर्वोच्चमा, निर्णय बदर गर्न माग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav