• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘बिग बोस २०’ मा स्काउट र लभबीच विवाद चर्कियो, अभिनेत्रीको प्रतिक्रियामाथि सामाजिक सञ्जालमा बहस

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
‘बिग बोस २०’ मा स्काउट र लभबीच विवाद चर्कियो, अभिनेत्रीको प्रतिक्रियामाथि सामाजिक सञ्जालमा बहस
0
SHARES
0
VIEWS

काठमाडौं । भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा प्रतियोगीहरूबीचको विवाद र भनाभनले पछिल्लो समय चर्चा पाएको छ। गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको विवाद सेलाउन नपाउँदै अभिनेत्री लभ गिल पनि स्काउटसँगको भनाभनका कारण चर्चामा आएकी छन्।

शोको पछिल्लो एपिसोडमा स्काउट र लभबीच कुराकानीकै क्रममा विवाद भएको थियो। आफ्नो व्यवहारका कारण बारम्बार चरित्रमाथि प्रश्न उठाइने गरेको आशय व्यक्त गर्दै लभले ‘साला क्यारेक्टर ढिला है’ भनेकी थिइन्। त्यसपछि स्काउटले पनि जवाफ दिएका थिए।

तर स्काउटको प्रतिक्रियापछि लभ असन्तुष्ट देखिएकी थिइन्। उनी रिसाएको दृश्य सार्वजनिक भएपछि उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। यस घटनालाई लिएर दर्शकहरूबीच पनि फरक–फरक धारणा देखिएका छन्।

सहानुभूति बटुल्न खोजेको भन्दै आलोचना

सामाजिक सञ्जाल एक्समा केही प्रयोगकर्ताले लभको प्रतिक्रियालाई अनावश्यक नाटकको संज्ञा दिएका छन्। उनीहरूका अनुसार स्काउटले सामान्य मजाक गरेका थिए र त्यस क्रममा लभ आफैँ पनि हाँसिरहेकी थिइन्।

तर काजी र गुल्लूले उक्त विषयमा प्रश्न उठाएपछि लभको प्रतिक्रिया बदलिएको उनीहरूको दाबी छ। केही प्रयोगकर्ताले लभले दर्शकको ध्यान आकर्षित गर्न सामान्य विषयलाई ठूलो विवाद बनाएको टिप्पणी गरेका छन्।

कतिपयले उनले सहानुभूति प्राप्त गर्ने उद्देश्यले यस्तो व्यवहार गरेको आरोपसमेत लगाएका छन्।

यद्यपि, सबै दर्शक लभको आलोचनामा मात्रै सीमित छैनन्। केहीले स्काउटको समर्थन गर्दै शोभित्र उनले विभिन्न परिस्थितिको सामना गर्नुपरेको बताएका छन्। आफूले साथी ठानेका प्रतियोगीहरूबाटै पछाडि आलोचना हुन थालेको भन्दै उनीहरूले स्काउटप्रति समर्थन जनाएका छन्।

स्काउटमाथि यसअघि पनि कारबाही

यसअघि पनि स्काउट र यङबीच शोभित्र चर्काचर्की भएको थियो। उक्त विवादपछि बिग बोसले स्काउटलाई सिजनभरका लागि मनोनयनमा राख्ने निर्णय गरेको थियो।

त्यसैगरी, उनलाई बाँकी सिजनमा कप्तान बन्न र लाइफलाइन सुविधा प्राप्त गर्न नपाउने सजायसमेत दिइएको थियो।

लगातार भइरहेका विवादले ‘बिग बोस २०’ का प्रतियोगीबीचको सम्बन्धमा तनाव बढाएको छ। साथै, उनीहरूको व्यवहार र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा दर्शकबीच बहससमेत चर्किरहेको छ।

Previous Post

एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा आबद्ध

Next Post

‘रोनाल्डो’को मृत्युपछि सौराहाको हात्ती प्रजनन केन्द्रमा भाले हात्तीबीच वर्चस्वको प्रतिस्पर्धा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav