• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सुदूरपश्चिममा दशैँमै १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २४३ घाइते

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
दसैँमा कर्णालीका सडकमा ६५ दुर्घटना, ६ जनाको ज्यान गयो
0
SHARES
1
VIEWS

९ कात्तिक, धनगढी। सुदूरपश्चिम प्रदेशमा यस वर्षको दशैँका बेला सवारी दुर्घटनाको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर १५२ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार यस वर्ष दशैँमै भएका दुर्घटनाको सङ्ख्या गत वर्ष दशैँदेखि छठ पर्वसम्मको कुल सङ्ख्याभन्दा बढी हो।

ट्राफिक प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै दुर्घटना कैलालीमा भएका छन्। जिल्लामा ८८ वटा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १४६ जना घाइते भएका छन्।

त्यस्तै, कञ्चनपुरमा ३५ वटा दुर्घटना भएका छन्। ती घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका अन्य जिल्लामा यस अवधिमा सवारी दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

अन्य जिल्लामध्ये डडेल्धुरामा १०, डोटीमा आठ, अछाममा पाँच, दार्चुला र बाजुरामा दुई–दुई तथा बझाङ र बैतडीमा एक–एक वटा सवारी दुर्घटना भएका छन्। यी जिल्लामा भएका दुर्घटनामा कुल ४७ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ।

गत वर्ष दशैँदेखि छठ पर्वसम्म सुदूरपश्चिम प्रदेशभर १२२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने २५३ जना घाइते भएका थिए।

यस वर्ष दशैँको अवधिमै गत वर्षको दशैँदेखि छठसम्मको कुल सङ्ख्याभन्दा ३० वटा बढी दुर्घटना भएका छन्। यद्यपि, मृत्यु हुनेको सङ्ख्या गत वर्षको तुलनामा कम देखिएको छ। घाइते हुनेको सङ्ख्या पनि गत वर्षको उक्त अवधिभन्दा १० जनाले घटेको छ।

चाडपर्वका बेला सवारी दुर्घटनाको सङ्ख्या बढ्दै जानुले दुर्घटना नियन्त्रण तथा न्यूनीकरणलाई चुनौतीपूर्ण बनाएको छ। दुर्घटनाको सङ्ख्या बढे पनि मानवीय क्षति र घाइतेको सङ्ख्या गत वर्षको तुलनामा कम हुनुलाई भने सकारात्मक पक्षका रूपमा हेरिएको छ।


Previous Post

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करणका लागि शुभकामना

Next Post

काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११८ जना पक्राउ, ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ चालक कारबाहीमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav