• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

झापामा दुई जना लागुऔषध कारोबारी पक्राउ, १५० ग्राम खैरो हेरोइन बरामद

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
झापामा दुई जना लागुऔषध कारोबारी पक्राउ, १५० ग्राम खैरो हेरोइन बरामद
0
SHARES
0
VIEWS

काठमाडौँ । झापामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। भारतबाट खैरो हेरोइन लिएर नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरेका एसएसपी सुवास बोहराका अनुसार ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले करिब १५० ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनीहरूले लागुऔषध ओसारपसारका लागि भारतीय नम्बर प्लेट भएको मोटरसाइकल प्रयोग गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

पक्राउ पर्ने दुवै जना नेपाली नागरिक रहेको बताइएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

Previous Post

राजश्वको दायरामा आउन व्यापारीलाई प्रमुख रजकको आग्रह, कर शिक्षा अभियान चलाइने

Next Post

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूत पुइगिन्जाबीच शिष्टाचार भेट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav