• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाडौं फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्यवाहक प्रमुख डंगोलको विश्वास

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
काठमाडौं फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्यवाहक प्रमुख डंगोलको विश्वास
0
SHARES
1
VIEWS

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

चलचित्र महोत्सवको तेस्रो दिन आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनले बताएकी छन् ।

महोत्सवमार्फत काठमाडौंका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन् । जीवन्त र समृद्ध सहर निर्माणका लागि कला, संस्कृति तथा सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ ।

डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म फेस्टिभललाई पनि त्यसैको निरन्तरताका रूपमा लिएको बताएकी छन् ।

उनले काठमाडौंका सबै नागरिक, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि फिल्म फेस्टिभल आयोजना गरिएको बताइन् । महोत्सवलाई सफल बनाउन महानगरले सक्दो मेहनत गरेको उल्लेख गर्दै यसको प्रभावकारिताको मूल्यांकन कलाकार तथा नागरिकले गर्ने उनको भनाइ छ ।

कुनै पनि सहर समृद्ध र जीवन्त बन्न त्यहाँको कला, संस्कृति र सम्पदा जीवन्त हुनुपर्नेमा जोड दिँदै उनले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको बताइन् ।

फिल्म फेस्टिभलमार्फत सिर्जनात्मक क्षेत्रको अभिवृद्धिका लागि नयाँ सुरुवात गरिएको उल्लेख गर्दै यसले पर्यटन प्रवर्द्धनसँगै काठमाडौंका मौलिक कथालाई विश्वमाझ पुर्‍याउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

स्थानीय कलाकार तथा पेसाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गराउने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गरिएको उनको भनाइ छ ।

 

Previous Post

छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गगन थापाद्वारा सरकारको नियतमाथि प्रश्न

Next Post

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav