• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग
0
SHARES
0
VIEWS

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा र पछिल्लो समय मिडियामा प्रहरीको धरपकड प्रकरणको सत्यतथ्य छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकमा सहभागी भएका महामन्त्री प्रदीप पौडेलले यस्तो निर्देशन दिएका हुन्।

पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिनका लागि आवाज उठाउन संसदीय दललाई निर्देशन दिए।

‘अदालतमा भइरहेको बिचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ,’ पौडेलले बताए, ‘पार्टीको तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ।’

महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने, कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्‍याउने र अदालतको बिचौलिया प्रकरणबारे छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वानको माग गर्न पनि दललाई निर्देशन दिएको जानकारी दिए।

आइतबार कांग्रेस सभापति गगन थापाले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पछिल्लो समय देखिएका घटनामा संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार सोमबारको संसदीय दलको बैठकमा यस विषयले प्रवेश पाएको हो।

अहिले संघीय संसद्का दुवै सदन बन्द छन्। कांग्रेसले चाँडो प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाएर यस्ता घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने भएको छ।

Previous Post

प्रधानमन्त्री पत्नीको पहिरनमाथि सूर्य थापाको टिप्पणी, ‘पञ्चायतकी पम्फादेवीको नयाँ भेरियन्ट’

Next Post

रास्वपा सांसद जोडिएको बुटवल सडक ठेक्कामा चौथोपटक म्याद थप, अझै अधुरै निर्माण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav