• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

१४ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का रद्द, निर्माण कम्पनीमाथि कानुनी कारबाही अघि बढाइयो

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
१४ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का रद्द, निर्माण कम्पनीमाथि कानुनी कारबाही अघि बढाइयो
0
SHARES
0
VIEWS

काठमाडौं । मेची कोरिडोरअन्तर्गत पर्ने सुखानी पक्की पुल निर्माणको ठेक्का सडक डिभिजन कार्यालय इलामले रद्द गरेको छ। लामो समयदेखि निर्माण कार्य अलपत्र पारेको भन्दै कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता अन्त्य गरेको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको छ।

कार्यालयका अनुसार पुल निर्माणका लागि करिब १४ वर्ष ४ महिनाअघि काठमाडौंस्थित स्काई–अजम्बर–शिवराम जेभीसँग सम्झौता भएको थियो।

कुल १ करोड ६२ लाख रुपैयाँ लागतमा पुल निर्माणको जिम्मेवारी पाएको उक्त कम्पनीले २०७२ सालदेखि काम अघि बढाएको थिएन। निर्माणस्थल छाडेर लामो समयसम्म काम नगरेपछि आयोजना अलपत्र अवस्थामा पुगेको थियो।

ठेक्का सम्झौताअनुसार पूरा गर्नुपर्ने दायित्व निर्वाह नगरेको भन्दै कार्यालयले उक्त रुग्ण ठेक्का अन्त्य गरेको जनाएको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार सम्झौता रद्द गरेसँगै सम्बन्धित निर्माण कम्पनीमाथि प्रचलित कानुनबमोजिमका आवश्यक कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।

Previous Post

संघीयता कार्यान्वयनको सुस्त गतिमाथि संसदीय समितिको चासो, ऐनको प्रभावकारिता अध्ययन हुँदै

Next Post

माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियारको आरोपपत्र

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav