• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नदी नियन्त्रण कार्यक्रममा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत भौतिक प्रगति

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
नदी नियन्त्रण कार्यक्रममा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत भौतिक प्रगति
0
SHARES
0
VIEWS

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नदी नियन्त्रण तथा तटबन्ध निर्माणतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

पहिलो त्रैमासिकका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो।

बजेट खर्चको तुलनामा भौतिक प्रगति भने ३४ दशमलव ९ प्रतिशत पुगेको महाशाखाले जनाएको छ। उक्त अवधिमा २ दशमलव ९ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको प्रमुख थापाले जानकारी दिए।

महाशाखाका अनुसार केही आयोजनाले निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन्।

चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले निर्धारित भौतिक लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत लक्ष्य हासिल गरेको छ।

यसैगरी दाङको लमहीमा ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरमा ८२ दशमलव ५ प्रतिशत र धनुषाको जनकपुरमा ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति भएको महाशाखाले जनाएको छ।

Previous Post

मुस्ताङमा १० महिनामै २ लाख ८५ हजारभन्दा बढी विदेशी पर्यटक, गत वर्षभन्दा ७७.६२ प्रतिशत वृद्धि

Next Post

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा महामारी देखिएको छैन : स्वास्थ्य सेवा विभाग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav