• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच आज भेटवार्ता हुँदै

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच आज भेटवार्ता हुँदै
0
SHARES
0
VIEWS

  • प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार दिउँसो शिष्टाचार भेट हुने भएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल हुनेछ।
  • दुईदिने नेपाल भ्रमणमा रहेका मिश्री आजै स्वदेश फर्किने कार्यक्रम छ।

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिहीबार शिष्टाचार भेट गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुईदिने औपचारिक भ्रमणका लागि मिश्री बुधबार काठमाडौं आइपुगेका थिए। नेपाल आएलगत्तै उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए।

भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

नेपाल भ्रमणका निर्धारित कार्यक्रम पूरा गरी मिश्री बिहीबार नै काठमाडौं हुँदै नयाँदिल्ली फर्किनेछन्।

#NepalIndiaRelations #BalenShah #VikramMisri #Diplomacy #NepalNews #DreamNewsNetwork

Previous Post

इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी

Next Post

आईजीपी हटाउने निर्णय सुशासन होइन, शक्ति प्रदर्शन हो : भीष्मराज आङ्देम्बे

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav