• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
0
SHARES
5
VIEWS

२२ कात्तिक, चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालन भएको छ। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २:१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

यसअघि दिउँसो १२ बजेदेखि सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो। सडक दुईतर्फी खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन सहज रूपमा आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार एकतर्फी यातायात सञ्चालन भइरहेका बेला सवारीसाधनलाई आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो। सडक पूर्ण रूपमा खुलेपछि भने आवागमन सहज बनेको छ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी तथा इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो खसेको स्थानमा सडकबाट करिब ३५ मिटर माथिबाट ढुंगा तथा माटो खसिरहेकाले सफाइ कार्यमा कठिनाइ भएको थियो।

उनका अनुसार उक्त स्थानमा भित्तो काटिएको नभई प्राकृतिक रूपमा माथिबाटै पहिरो खसेको हो। पहिरो प्रभावित क्षेत्रको भौगोलिक अवस्था कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम अझै कायम छ।

 

Previous Post

भन्सार छलेर भारतबाट ल्याइएका २८ लाखभन्दा बढीका फूल खाल्डोमा पुरेर नष्ट

Next Post

फूलखेतीबाटै तिहार खर्च जुटाउँदै नेपालगञ्जका तीन युवा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav