• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राप्रपाको महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठक मनोनीत

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
राप्रपाको महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठक मनोनीत
0
SHARES
2
VIEWS

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन गठन गरेको प्रचारप्रसार समितिमा नयाँ जिम्मेवारी तोकेको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा जनकराज पाठकलाई मनोनीत गरिएको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्रमार्फत पाठकलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ। पत्रमा उनलाई तोकिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना पनि दिइएको छ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर महिनाको अन्तिम साता आयोजना हुँदैछ। महाधिवेशनलाई सफल बनाउन पार्टीले प्रचारप्रसारलगायतका तयारीलाई तीव्रता दिएको छ।


Previous Post

कात्तिक महिनामा १९ दिन सार्वजनिक बिदा, सरकारी कार्यालय ११ दिन मात्रै खुल्ने

Next Post

दीपा नेपालीको २०९ दिन लामो सत्याग्रहमा मिराज ढुङ्गाना र टेकेन्द्र जोशीको ऐक्यबद्धता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav