• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ ।

ललितपुरको वागमती गाउँपालिका–३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको हो । कान्ति लोकपथको ६१+४०० देखि ६३+००० किलोमिटर (चेनेज) खण्डमा पर्ने छपेली क्षेत्रमा शुक्रबार बिहान पहिरो खसेको थियो ।

सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी गरिरहेको समयमा पुनः ठूलो परिमाणमा पहिरो खसेपछि सडक खुलाउने काम प्रभावित बनेको छ । स्थानीय प्रशासनका अनुसार सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन जोखिम बढेको छ ।

पहिरो सक्रिय रहेकाले तत्कालै सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको इन्जिनियरहरूले जनाएका छन् । माटो र लेदोसहित खसिरहेको पहिरोका कारण सडक मर्मतमा खटिएका प्राविधिक तथा कामदारहरूलाई समेत काम गर्न कठिनाइ भएको छ ।

हाल सो खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । पहिरोको प्रकृति हेर्दा तत्कालै बाटो खुल्ने सम्भावना न्यून देखिएको छ ।

भौतिक पूर्वाधारको यो महत्वपूर्ण सडकखण्ड वर्षायाममा पटक–पटक पहिरोको चपेटामा पर्दै आएको छ, जसका कारण हेटौँडा–काठमाडौं आउजाउ गर्ने यात्रुहरू सास्ती खेप्न बाध्य छन् ।

Previous Post

‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’

Next Post

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In