• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नारायणी नदीको जलस्तर घट्दै, बाढीको जोखिम कम हुँदै

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
नारायणी नदीको जलस्तर घट्दै, बाढीको जोखिम कम हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । केही दिनदेखि परेको लगातार वर्षाका कारण बढेको नारायणी नदीको पानीको सतह अहिले घट्न थालेको छ। नदीको जलस्तर करिब साढे चार मिटरले घटेपछि नारायणी क्रमशः सामान्य अवस्थातर्फ फर्किन थालेको हो।

आइतबार नारायणी नदीको जलस्तर ११.९४ मिटर पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मापन भएको बताइएको छ। त्यसपछि पानीको सतह निरन्तर ओरालो लाग्दै हाल ७.४५६ मिटरमा झरेको छ।

जलस्तरमा आएको उल्लेख्य गिरावटसँगै नदीमा देखिएको उर्लिएको अवस्था पनि कम हुँदै गएको छ। लगातारको वर्षाका कारण उच्च विन्दुमा पुगेको नारायणीको पानी घट्न थालेपछि आसपासका क्षेत्रमा देखिएको बाढीको जोखिमसमेत क्रमशः कम हुँदै गएको छ।

सम्बन्धित निकायले भने नदीको बहाव र जलस्तरमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

Previous Post

डीआईजी थपलियाको भनाइ : चोलेन्द्रको सुरक्षा मागसम्बन्धी निवेदन प्रहरीलाई प्राप्त भएको थियो

Next Post

चामेमा थुनिएको मर्स्याङ्दी नदी विस्फोट गरेर खोल्ने तयारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In