• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगमा, पूर्वप्रधानन्यायाधीश जबराको पक्राउबारे जवाफ माग

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगमा, पूर्वप्रधानन्यायाधीश जबराको पक्राउबारे जवाफ माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगको पुल्चोकस्थित कार्यालय पुगेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसँग सम्बन्धित विषयमा जानकारी लिन आयोगले उनलाई बोलाएको हो।

आयोगले सोमबार पत्र पठाउँदै जबराको पक्राउका सम्बन्धमा आवश्यक जानकारी तथा स्पष्टीकरणका लागि एसएसपी खड्कालाई उपस्थित हुन आग्रह गरेको थियो। आयोगको पत्रपछि खड्का मंगलबार कार्यालयमा पुगेका हुन्।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का आयोगमा उपस्थित भएको पुष्टि गरेका छन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार मध्यरातमा प्रहरीले उनको निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा करिब १२ घण्टा राखिएपछि उनलाई रिहा गरिएको थियो।

जबराको पक्राउबारे जानकारी लिन आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। तर त्यहाँ आयोगका प्रतिनिधिलाई भेटघाट गर्न नदिइएपछि टोली फर्किएको थियो।

त्यसपछि आयोगले पक्राउको प्रक्रिया, प्रहरीको कारबाही तथा घटनासँग सम्बन्धित विषयमा जानकारी लिन एसएसपी खड्कालाई पत्राचार गरेको हो।

आयोगमा भएको छलफलका क्रममा जबराको पक्राउसँग सम्बन्धित घटनाक्रमबारे प्रहरी पक्षको धारणा तथा आवश्यक विवरण लिइने बताइएको छ।

Previous Post

सिरियाको बानियास टर्मिनलबाट इराकका लागि इन्धन ढुवानी शुरु

Next Post

मर्स्याङ्दी नदीको बहाव खुलाउन काम सुरु, ठूला चट्टान हटाउने तयारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In