• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कर्णालीका सडक अवरुद्धबारे संसद्मा शाहीको आक्रोशः ‘सरकार सही बाटोमा हिँडोस्’

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
कर्णालीका सडक अवरुद्धबारे संसद्मा शाहीको आक्रोशः ‘सरकार सही बाटोमा हिँडोस्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शाहीले सरकार आफ्नो मार्गबाट विचलित हुँदै गए गम्भीर परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । उहाँले सरकारलाई सही मार्गमा फर्किन र परिपक्वतापूर्वक काम गर्न आग्रह गर्नुभयो ।

सांसद शाहीले राजधानी काठमाडौंलाई कर्णालीसँग जोड्ने मुख्य राजमार्ग तथा करिडोरमा भइरहेको अवरोधप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । कर्णालीका नागरिक पटक–पटक बाढी र पहिरोको चपेटामा पर्दासमेत राज्यले समस्यालाई गम्भीर रूपमा नलिएको उहाँको आरोप थियो ।

उहाँका अनुसार कालिकोटका गगने खोला, एस मोड, खल्लागाड र राजुली क्षेत्रमा पटक–पटक पहिरो खस्दा जनजीवन प्रभावित भइरहेको छ । चाडपर्वको समयमा समेत नागरिकलाई घर फर्किन कठिनाइ भइरहेको भन्दै उहाँले तत्काल मेसिन तथा प्राविधिक जनशक्ति परिचालन गरी सडक सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो ।

सांसद शाहीले पहिरो पन्छाउने काम मात्र पर्याप्त नहुने भन्दै कर्णाली राजमार्गका जीर्ण सेफ्टी बारहरू तत्काल फेर्न र जोखिमयुक्त स्थानमा आधुनिक सुरक्षा संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Previous Post

नदीजन्य पदार्थ र काठको अव्यवस्थापनले तराई जोखिममाः सांसद झा

Next Post

संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In