• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज । आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा पुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेल खेलेको नामिबियाले ६७६ अंक जोडेको छ । दुवै टोलीको रेटिङ समान २८ छ ।

नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नेपालपछि नामिबिया १७औँ स्थानमा रहेको छ । सूचीमा अन्य टोलीको स्थान यथावत् छ । यसअघि नेपाल टी–२० विश्व वरीयतामा १३औँ स्थानमा उक्लिएको थियो ।

Previous Post

भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता

Next Post

काठमाडौंमा लुटपाट मच्चाउने ‘माझी गिरोह’का नाइकेसहित पक्राउ, प्रहरीमाथि नै प्रहारको प्रयास

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In